पर्याप्त छैनन् दमकल: ठूलो आगो लागे के गर्ने ?

पर्याप्त छैनन् दमकल: ठूलो आगो लागे के गर्ने ?

काठमाडाैं, १० वैशाख । गत चैत ७ गते बेलुकीपख सुन्धारास्थित शालिमार होटल रहेको भवनमा आगलागी भयो दमल र सुरक्षाकर्मीको टोली आएर आगो नियन्त्रणमा लिए । यी त काठमाडौँमा भएका केहि आगलागीमा प्रतिनिधि प्राप्त हुन् । उपत्यकामा मध्यम खालको अगालागी दैनिकजसो नै भईरहेको हुन्छन् । काठमाडौं महानगरपालिका घटना हुने गरेको जुद्ध वारुणयन्त्रा कार्यालयका प्रमुख बद्रीमान नगरकोटी बताउाछन् ।

यस्ता घटनामा साँघुरो गल्ली, सडकका खाल्डाखुल्डी र ट्राफिक जामको बाहना बनाउँदै दमकल ढिलो पुग्ने गर्छ । आजको नागरिकमा खबर छ ।