आज नेपाल विद्यार्थी संघको 55 औं स्थापना दिवस !

आज नेपाल विद्यार्थी संघको 55 औं स्थापना दिवस !

काठमाडौ । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघले आफ्नो स्थापनाको सम्झनामा बिभिद कार्यक्रमको आयोजना गरि मनाउने बताएको छ । आफ्नो ५५ औं स्थापना दिवसको उपलक्ष्यमा देशैभर अन्तर्क्रीया लगायतका कार्यक्रम गरि मनाउने तयारी रहेको बतईएको छ । आज भन्दा ५५ बर्ष अगाडी शैक्षिक आन्दोलन हाक्ने मनसायीले नेपाल विद्यार्थी संघको स्थापना भएको एक नेताले बताए ।